स्वतन्त्र युवाहरुद्धारा भ्रष्टाचारको विरोधमा प्रदर्शन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ६ शनिबार
884
Shares
काठमाडौं । राजधानीको तीनकुनेमा भ्रष्टाचारविरूद्ध तथा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ। शनिबार दिउँसो तीनकुनेमा स्वतन्त्र युवाहरूले स्वतस्फूर्त रुपमा प्रदर्शन गरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्ने क्रम जारी रहेको बखतमा तीनकुनेमा पनि प्रदर्शन भएको हो ।