नागरिकतामा अदालतले भनेपछि मान्नैपर्छ हामी किन गाला बजाउने ? : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
1.6k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक सम्बन्धमा सर्वोच्च अदालतबाट स्टे अर्डर जारी गरेको भन्दै अब त्यसमा संसदमा बहस गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा उनले नागरिकता विधेयक सम्बन्धमा अहिलेसम्म भएका प्रक्रियाको विवरण दिँदै अब संसदमा यसबारेमा बहस गरिरहनु जरुरी नभएको बताएका छन् ।
उनले भने, ‘नागरिकतामा अदालतले भनेपछि मान्नैपर्छ हामी किन गाला बजाउने ?’