-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै स्थानीय काठमाडौं आएका छन् ।
उनीहरुले नदीलाई प्रदूषणमुक्त बनाउन भनेर माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।
उनीहरुको टोलीलाई माइतीघर मण्डला पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन् ।