arrow

सदनमा भैँसी र राँगाको विषयमा गफ गरेर हामीले गोबर बाहेक केही पाउँदैनौ : रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
ravi-lamichhane-parliament-live.jpg

काठमाडौं । सदनमा भैँसी तथा अन्य विषयले चर्चा पाइरहेको समय  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  यसरी नै सदनमा भैँसी र राँगाको विषयमा गफ गरे गोबर बाहेक केही नपाइने बताएका छन् ।  आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद्को गरिमा राख्नुपर्ने बताए । 

 उनले भने,' हामीले संसद्को गरिमा राख्नुपर्छ ।  यो सदन भैँसी राँगाको विषयमा गफ गरेर यदि  पाँच वर्ष बिताउने हो भने हामी गोबर बाहेक केही पनि प्राप्त गर्न सक्दैनौ हामी आत्मा आलोचना गर्न चाहन्छौँ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ