arrow

आफूलाई झोले भन्दै बालेनलाई सलाम गरे यी सांसदले (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
deepak-giri-parliament.JPG

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आफूलाई झोले सांसद भन्दै मेयर बालेन शाहले सांसदहरूलाई वडाध्यक्षको स्तरसम्म पुर्‍याएकोमा सलाम गरेका छन् । 

गिरीले भने,' म आफूलाई झोले सांसद भन्न चाहन्छु । एक बुढी आमैको फोन आउँछ राति दुःख सुनाउँछिन् , अर्को फोन आउँछ मेरी बुहारी हराएको २७ दिन भएको छ भन्छन् ।'  गिरीले थपे,' म सलाम गर्छु बालेनजीलाई हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइ दिनुभयो । हाम्रो काम गराइ नै यस्तै छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ