arrow

पर्यटन प्रवर्दन गर्न बुलेट यात्रा ‘जिरी घुम्न जाऔँ फिरिरि’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
bullet-bike-jiri-firiri.jpg

काठमाडौंँ । नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने दोलखाको जिरीको पर्यटन प्रवर्दन गर्न नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रवर्दन मञ्च नेपालको सहयोगमा ३ दिने ‘जिरी घुम्न जाऔँ फिरिरि’ भन्ने मुल सन्देशका साथ बुलेट र्यालीको आज सुभारम्भ भएको छ । 

काठमाडौँदेखि  १८८ किलोमिटर दूरीमा रहेको जिरी आजै जिरी पुग्ने र जिरी नगरपालिकाले आजै स्वागत गर्ने नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीले जानकारि दिए । 

भोलि जिरी सेरो फेरो घुमेर र्याली आइतबार मात्र फर्किने छ । जिरी घुम्न जाऔँ फिरिरि अभियानका अभियन्ता तथा पर्यटन प्रवर्दन मञ्चका अध्यक्ष लिला खड्काका अनुसार यो र्यालीले जिरीको पर्यटन उकास्न  ठूलो टेवा पुर्याउने र जिरीको नाम अहिले पहिला जस्तो नसुनिने भएकाले पनि यो कार्यक्रममार्फत सबैलाई जानकारी दिन पनि आयोजना गरिएको हो । 

२० जना बुलेट राइडरहरु ३ दिने कार्यक्रमलाई सफल पार्न आज बिहान काठमाडौँबाट जिरीतर्फ लागेका छन् ।

IMG_0116.jpg
IMG_0103.jpg
IMG_0101.jpg
IMG_0107.jpg
IMG_0134.jpg
IMG_0111.jpg
IMG_0108.jpg
IMG_0095.jpg
IMG_0117.jpg
IMG_0098.jpg
IMG_0123.jpg
IMG_0129.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ