-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज पहिलो वर्षगाँठ मनाउँदै छ ।
पार्टी स्थापना भएको वर्ष दिनको अवसरमा पार्टीले आज चियापान समारोहको आयोजना गरेको हो ।
पार्टीको चियापान समारोह दिउँसो १ बजेदेखि शुरु हुनेछ ।