arrow

संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्दै रास्वपा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । 
 
पार्टीको स्थापना दिवसको सन्र्दभमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् । 

संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।  

दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको उनले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ