arrow

अनिलकेशरी शाह भित्रिए रविको पार्टीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
anil-kesary.jpg

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा एक पूर्व पूर्वबैंकरको प्रवेश भएको छ । 

पार्टीले पहिलो वर्षगाँठ मनाउँदै गर्दा पूर्वबैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश गरेका छन् । 

शाह बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आज  प्रवेश गरेका हुन् । 

उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । 

पार्टी प्रवेश गरेसँगै शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ