arrow

रास्वपाका एक वर्ष

रविले मागे गल्ती कमीकमजोरीप्रति माफी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
rsp-press-meet-2080-03-07.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । सोही क्रममा केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले एक वर्षमा जानेर वा नजानेर भएका गल्ती र कमीकमजोरीप्रति क्षमायाचना गर्दै धन्यवाद पनि दिएका छन् ।

 यस स्थापना दिवसलाई ‘क्षमा माग्ने, धन्यवाद पनि दिने’ दिनको रुपमा लिएको भन्दै उनले भने, ‘आज हेप्पी डे भनेका छौँ ।’

यस एक वर्षमा आफूहरुलाई जनताले आशा र भरोसाका साथ हेरेको बताउँदै उनले  समाजले परिवर्तन खोजेको कुरा मतपत्रबाट स्पष्ट भइरहेको बताए । 

उनले साँझ ७ बजे ७ प्रदेश र ७७ जिल्लामा एकैसाथ घण्टी बजाउन पनि आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ