arrow

ललिता निवास प्रकरणः सञ्चार सचिव राउत पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
krishnabahadur-raut-secretary-lalita-niwas.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । उनलाई ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ