arrow

सरकारलाई भ्रष्टाचार विरुद्धको अभियानमा सहयोग गर्छौं – रवि लामिछाने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
ravi-lamichhane-2080-03-25a.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पारे । 

उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानताका विषयमा यसरी संसदमा जवाफ दिनुपर्ने वातावरण फेरि सिर्जना नहोस् भनी प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ