arrow

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
prachanda-cabinet-ashard-2020.jpg

काठमाडौँ। मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ