arrow

ललिता निवास प्रकरणः पौडेल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
lalita-niwash-balwatar-land-case-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यू(सीआईबी) ले बुधबार थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समरजङ्ग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल रहेको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । 

उनका अनुसार पौडेललाई काठमाडौँको गोकर्ण क्षेत्रबाट पक्राउ गरिएको हो । 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
–––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ