-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखी आज नेपाल राष्ट्र बैंक घेराउ कार्यक्रम गरेको छ ।
माइतीघरमा जम्मा भएर सयौँको संख्यामा रहेका पीडितरु बालुवाटार गएका हुन् । उनीहरुले भाटभटेनी चोक अगाडि बाटोमा बसेर प्रदर्शन गरेका हुन् ।