arrow

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
Lumpy-skin-disease1.png

मुस्ताङ ।  गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा  नियन्त्रणमा आएको छ । 

प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

“मुस्ताङ र मनाङमा लम्पी स्किनको संक्रमण केही रोकिएको छ, अरु जिल्लामा संक्रमण दर कम हुँदै गए पनि फाट्टफुट्ट रुपमा देखिएको छ”, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा ग्रिष्म न्यौपानेले भने, “गाईभैँसीमा औषधोपचार र खोप अभियान चलिरहेको छ ।” 

उनका अनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको संक्रमण देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ