arrow

'सुन प्रकरणका मुख्य मालिकको पर्खाइमा छौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
ravi-lamichhane-budget-2080.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका छन् । 

शनिबार उनले सरकारले सुनको भरिया पक्राउ गरे पनि अझै मुख्य मालिक पक्राउ नपरेकाले ती मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका छन्।

उनले भने, “सुन तस्करीका मुख्य मालिक सरकारले कहिले पक्राउ गर्छ भनेर हामी हेरेर बसेका छौँ, पक्कै पक्राउ पर्छ भन्ने पर्खाइमा पनि छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ