arrow

सुशासन कायम राख्न भ्रष्टाचारको अन्त्य आवश्यक : शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
shekhar-koitala=congress-meet.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताएका छन् ।

सोमबार मोरङको एक कार्यक्रममा उनले मुलुकको विकासका निम्ति भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्ने बताए ।

नेता डा कोइरालाले मुलुकको भविष्य बनाउने जिम्मा विद्यार्थीका काँधमा रहेकाले यसप्रति सचेत र सजग रहन आग्रहसमेत गरे । उनले मुलुकमा विकासको गतिलाई तीव्रता दिन राजनीतिक स्थायित्व आवश्यक रहेको विचार व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ