arrow

पूर्वप्रधानपञ्च ढुंगानाको १०७ वर्षको उमेरमा निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
Somnath Dhungana.jpg

धादिङ । धादिङको मुरलीभञ्ज्याङ गाउँ पञ्चायतका प्रधानपञ्च सोमनाथ ढुंगानाको निधन भएको छ । ढुंगानाको आज दिउँसो १०७ वर्षको उमेरमा निधन भएको हो । 

स्व. सोमनाथका दुई श्रीमती, दुई छोरा चार छोरी रहेकामा जेठी श्रीमती नन्दकुमारी र जेठो छोरा विष्णुप्रसादको यसअघि नै निधन भइसकेको छ ।उनका कान्छा छोरा भीमप्रसाद ढुंगाना नीलकण्ठ नगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ