arrow

समन्वय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । 

बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

आजको बैठकमा नेपालमा जनसंख्याको अवस्था र भावी रणनीतिका बारेमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ