arrow

ठमेलको एलओडीमा राजश्व अनुसन्धान विभागको छापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
lod-thamel-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) मा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ । गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो । 

ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो । नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ