arrow

शक्ति सम्पन्न व्यक्तिको संलग्नता नभइकन क्विन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
arjunnarsing-kc.jpg

काठमाडौं  ।  नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताएका छन् । 

 उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ