arrow

सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । 

दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

जसअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नेपालमा प्लास्टिकजन्य फोहोर मैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ । 

विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजे बस्दै छ । बैठकमा उत्तरविधायिकी परीक्षणको विषय चयनका सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ