arrow

गाई गोरु काटिन्छ अनि सामाजिक सञ्जालमा राखेर हाम्रो धज्जी उडाइन्छ : ज्ञानेन्द्र शाही [भिडियो]

गृहमन्त्री ज्यू रमिता र जात्रा हेरेर बस्नुहुन्छ, कारबाही होस्

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
gyanendra-sahi-par.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले   गाई काट्ने काम खुलेआम हुने गरेको भन्दै उनीहरूमाथि  कारबाही हुनुपर्ने माग राखेका छन् । 

उनले भने, 'नेपालमा ओमकार मान्ने ९३ प्रतिशत छन् तिनीहरूले गाईलाई माता मान्छन् । यी सबै वैदिक सनातन धर्म ओमकार मान्ने  ९३.४२ प्रतिशत छन्  देशको जनसङ्ख्या माध्ये  । विडम्बना  गाई गोरु काटिन्छ अनि सामाजिक सञ्जालमा राखेर हाम्रो धज्जी उडाइन्छ  गृहमन्त्री ज्यू रमिता र  जात्रा हेरेर बस्नुहुन्छ । उनीहरूलाई कारबाही होस् ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ