arrow

सेनाका गुल्मपति सम्पर्कविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
nepali-sena.png
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली सेनाका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन् । डोल्पाको नन्द बक्स गुल्मका प्रमुख पण्डित हिजो साँझदेखि सम्पर्कविहीन भएको डोल्पा प्रहरीले जनाएको छ । 

उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ