arrow

पाकिस्तानविरुद्धको खेल अघि यसो भनेका थिए  प्रचण्डले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
prachanda.jpg

काठमाडौं ।  एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपाल पराजित भएको छ । 

विश्वको एक नम्बर बरीयतामा रहेको पाकिस्तानलाई नेपालले सुरुवातमा आफ्नो नियन्त्रणमा राखे पनि ३० ओभरको खेलपछि आफ्नो नियन्त्रण गुमाएको थियो । 

खेल अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जितका लागि शुभकामना दिएका थिए । नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उनले जितका शुभकामना व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ