arrow

 रवि भन्छन् - तपाईँहरू सबैले निजी जेट चढ्नुस्  [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
ravi-lam.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताएका छन् । 

उनले भने, 'हामी चाहन्छौ की  तपाईँहरू सबैले निजी जेट चढ्नुस्।  राज्यलाई परेको कर तिर्नुस् । मुलुकको नियम कानुनको पालना गर्नुस् । एक फ्याक्ट्री भएका साथीहरूको दश बटा फ्याक्ट्री होस् म य हेर्न चाहन्छु ।' 

उनले राज्यले मुलुकभित्रै निजी क्षेत्रलाई व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ