arrow
ADVERTISEMENT

नेपाल–भारत एसिया कप क्रिकेट

दुवै रोहित चाहन्थे पहिले फिल्डिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
rohit-poudel-rohit-sharma.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपाल र भारत भिड्दै छन् । श्रीलंकाको पेल्लेकेलेमा टस जितेर भारतले पहिले फिल्डिङ गदैछ । नेपालले पहिले ब्याटिङ गदैछ । 

यो खेलमा दुवै टिमका कप्तानले पहिले फिल्डिङ गर्ने थिए टस जितेको भए । तर रोहित शर्माले टस जिते नेपालका कप्तान रोहित पौडेलले टस हारे । 

मौसम पनि त्यति ठीक नभएकाले जुनसुकै बेला खेल रोकिन सक्ने भन्दै यो अवस्थामा दुवै टिमले पहिले फिल्डिङ गर्न चाहेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ