arrow

भीम सार्की सात रनमै आउट

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
nepali-cricket-fan-srilanka.jpg
तस्बिर– श्रीलंकामा नेपाली क्रिकेटप्रेमीहरु ।

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा भीम सार्की कम योगफलमै आउट भएका छन् । भीम ७ रन बनाएर आउट भएका हुन् । 

उनले १७ बलको सामना गरेका थिए । उनी रबिन्द्र जडेजाको बलमा बोल्ड आउट भएका हुन् । 

श्रीलंकाको पेल्लेकेले मैदानमा उनी आउट भएसँगै नेपालले १६ ओभरमा २ विकेट गुमाएर ७७ रन बनाएको थियो । 

पहिलो विकेटका लागि कुशल भुर्तेलको ३८ रनको मद्धतले ६५ रनको साझेदारी भएको थियो । आसिफ शेख उच्च योगफलतर्फ अगाडि बढेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ