arrow

राष्ट्रिय सभामा प्रधानमन्त्रीले के भने? [पूरा भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
prachandasss.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन् । 

उनले  सङ्घीय निजामती कर्मचारी ऐनलाई मङ्गलवारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसद्मा पठाउने बताएका छन् । 

उनले मन्त्रिपरिषद्मा शिक्षा सम्बन्धी विधेयक प्रस्तुत हुँदा मुख्य विधेयकभन्दा फरक ढङ्गले गएको भन्दै त्यसलाई परिमार्जन गरेर लानका लागि रोकिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ