-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन् ।
उनले सङ्घीय निजामती कर्मचारी ऐनलाई मङ्गलवारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसद्मा पठाउने बताएका छन् ।
उनले मन्त्रिपरिषद्मा शिक्षा सम्बन्धी विधेयक प्रस्तुत हुँदा मुख्य विधेयकभन्दा फरक ढङ्गले गएको भन्दै त्यसलाई परिमार्जन गरेर लानका लागि रोकिएको बताए ।