arrow

गौहत्या नदेखेजस्तो गरेको सिंहदरबारलाई जगाउँदै राप्रपा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
rpp-jhakjhakaudai.jpg

काठमाडौं ।  गौहत्या नदेखेजस्तो गरेको सिंहदरबारलाई राप्रपाले झक्झक्याएको छ । 

आज राप्रपाले गौहत्याको विरोधमा काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँमा राप्रपासहित पार्टी निकट सङ्गठनहरूले हिन्दु राष्ट्र र राजसंस्थाको पुनः स्थापना, सङ्घीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो ।  

भृकुटीमण्डपबाट शुरु भएको विरोध र्‍याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो  । 

राप्रपाले धरानमा भएको गौहत्याको विरोध गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ