arrow

नाडामा दुई पाङ्ग्रेको दरिलो उपस्थिति [२७ तस्बिरमा] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
nadabike (30).jpg

काठमाडौँ । अटो व्यवसायीको कुम्भमेला ‘नाडा अटो शो २०२३’ मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ । 

१५ औँ संस्करणको नाडा अटो शोमा कुल १ सय २० स्टल रहेका छन् । चार पाङ्ग्रे सँगसँगै दुई पाङ्ग्रे सवारीको पनि उपस्थिति उत्तिकै दरिलो रहेको छ । 

दुई पाङ्ग्रे मोटरसाइकल १० लाख रुपैयाँसम्मका, स्कुटर साढे चार लाखसम्मका र साइकल डेढ लाख रुपैयाँसम्मका पाइन्छन् । 

नाडा शो भदौ ३१ गते आइतबारसम्म चल्नेछ । 

nadabike (1).jpg
nadabike (2).jpg
nadabike (3).jpg
nadabike (4).jpg
nadabike (5).jpg
nadabike (6).jpg
nadabike (7).jpg
nadabike (8).jpg
nadabike (9).jpg
nadabike (10).jpg
nadabike (11).jpg
nadabike (12).jpg
nadabike (13).jpg
nadabike (14).jpg
nadabike (15).jpg
nadabike (16).jpg
nadabike (17).jpg
nadabike (18).jpg
nadabike (19).jpg
nadabike (20).jpg
nadabike (21).jpg
nadabike (22).jpg
nadabike (23).jpg
nadabike (24).jpg
nadabike (25).jpg
nadabike (28).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ