arrow

सरकारले अझै दिएन क्रिकेट खेलाडीको पुरस्कार रकम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
nepali-cricket-teams-lead1.jpg

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पाएको छैन । 

एसियाड गेममा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौँमा बिदाइ कार्यक्रमपछि कप्तान रोहितकुमार पौडेलले सो कुरा बताएका हुन् । 

कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए । 

उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ