arrow

संवैधानिक परिषद् भागबन्डा परिषद् बन्यो : अर्जुननरसिंह केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
arjun-narsing-kc.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबन्डा परिषद्को रूपमा विकसित भएको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै नेता केसीले यस्तो टिप्पणी गरेका हुन्। 

उनले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनुहरुले निरिय र छायामा राख्ने काम भइरहेको बताए । उनले भागबन्डा परिषद्को रूपमा विकसित भएको संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरूले छाया बनाउन नसक्ने बताउन आवश्यक रहेको बताए । 

नेता केसीले राजनीतिक पार्टी र सत्तामा बसेकाहरूले छायामा राख्दा स्वतन्त्र संवैधानिक निकायहरू अझ निरीह हुनसक्ने बताए। उनले महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुजु कम गर्ने विषयमा कडाइ गर्नुपर्ने बताए । उनले महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा कडाइ गर्दा पनि बेरुजु कम हुनसक्ने अवस्था रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ