arrow

एसियाडबाट फर्कियो क्रिकेट टोली, कप्तानले सुनाए आफ्नो अनुभव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
rohit-poudel-2080-10-48.jpg

काठमाडौं ।  एसियाड खेलेर  नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । 

क्वाटरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । 

स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको बताए ।

नले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नु परेको बताए । उनले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुशी भएको बताए ।

उनले भातसँगको खेलमा दीपेन्द्र सिंह ऐरी अन्तिमसम्म रहेको भए खेल जे पनि हुन सक्थ्यो भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ