arrow

धार्मिक द्वन्द्व मच्चाउने कोसिस, सरकार बेलैमा गम्भीर हुनपर्‍यो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
arjunnarsingh-kc-2080-10-18.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन् ।

शुक्रवार संसद भवनमा सांसद केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको बताएका हुन् । 

उनले समाजमा नियोजित रूपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै यसप्रति सतर्क र गम्भीर हुनुपर्ने बताए । उनले भड्काऊ अभिव्यक्तिलाई सरकारले बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ