-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भुसको आगो सल्काएको एमालेका सचेतक महेश बर्तौलाले आरोप लगाएका छन् ।
०८४ सालको भोट जातीय आधारमा भोट मागेर मुलुकमा अराजकता र अनुशासनहीनता बढेको उनको आरोप छ ।