arrow

तिहारपछि राप्रपाले सडक कब्जा गर्दै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
rajendra-lingden-2080-10-21.JPG

काठमाडौं । दशैँ तिहार सकिएपछि राप्रपाले सडक कब्जा गर्ने भएको छ । शनिबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आन्दोलनको आँधीबेहरी ल्याउने उद्घोष गरेका छन् । 

उनले दशैँ तिहार सकिएपछि आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने गरी अघि बढ्न दलका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले सङ्घीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात बिना र दबाब बिना सल्लाह गरेर राजतन्त्र पुनर्स्थापना गर्न राजनीतिक दलहरूसँग आग्रह गरे । 

उनले राजनीतिक दलका नेताहरूलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ