arrow

विश्वकप छनोटमा लाओसलाई हराउने नेपालको तयारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
rohit-chand-football.JPG

काठमाडौं । विश्वकप छनौटमा लाओसलाई हराउने गरि फुटबल खेल्ने राष्ट्रिय टिमका खेलाडी रोहित चन्दले बताएका छन् । 

फुटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स एसिया जोन राउन्ड-१ अन्तर्गत लाओससँग नेपालले खेल्दै छ ।  

नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तीव्र पारेको छ । 

असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तीव्र पारेको हो । 

 चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले राम्रोसँग खेल्ने बताए । उनले तयारी राम्रो भएको र नयाँ खेलाडीहरू भएकाले जोस जाँगर रहेको बताए । 

फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ