-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । मुलपानीमा जारी टी-२० क्रिकेटमा हङ्कङविरुद्ध नेपालले चार विकेट लिएको छ ।
नेपाली बलर करण केसीले तीन विकेट लिएका हुन् । भने सोमपाल कामिले एक विकेट लिएका छन् ।
करणले पहिलो बलमै एक विकेट लिए भने दोस्रो आोभरमा अर्को विकेट र चौथो ओभरमा अर्को लिएका हुन् ।
हङ्कङका ओपनर निजाकत खान, अनसुमान खान र बाबरलाई करणले मैदान बाहिर पठाएका छन् । मार्टीलाई सोमपालले आउट गरे ।
हालसम्म हङ्कङले ४ विकेटको क्षतिमा १५ रन बनाएको छ ।