arrow

कलाकारलाई पञ्चेबाजा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
panchebaja-2080-07-05.jpg

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा कलाकारहरुलाई पञ्चेबाजा वितरण गर्दै म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ।

जनकल्याण युवा क्लबले दशैँ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा वडा कार्यालयले शनिबार बाजा वितरण गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ