दमौली । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको दृश्य। जाडो मौसम शुरू भएसँगै मानुङकोटबाट सूर्योदय र कुहिरोको दृश्य हेर्न पर्यटकको चहलपहल बढेको छ । रासस
Hamrakura.com