arrow

परम्परा जोगाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
sarangi-gaine-2080-07-09.jpg

खाँदबारी । संखुवासभाको खाँदबारी बजारमा गाइनेको गीतमा मन्त्रमुग्ध एक वृद्धा । भोजपुर जिल्लाबाट आएका यी गाइनेहरु जिल्लाको खाँदबारी, चैनपुर र छिमेकी जिल्लाहरुमा गएर सारङ्गी रेटी गीत गाएर परम्परा जोगाउँदै जीविकोपार्जन गर्ने गर्दछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ