यूएईसँग पराजित भएपछि यसो भन्छन् नेपाली कप्तान र प्रशिक्षक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
1k
Shares
काठमाडौँ । नेपाल त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा यूएईसँग पराजित भएको छ ।
शुक्रवार त्रिविवि क्रिकेट मैदानमा भएको खेलमा पराजित भएपछि नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले यस्तो प्रतिक्रिया दिएका छन् । हेर्नुस् भिडियो –