arrow

प्रधानाध्यापक सर्राफको हत्यामा पाँच भारतीयसहित दश जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
rupesh-sharaff-2080.jpg

बारा । स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ । 

सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

उनीमाथि दुई राउण्ड गोली प्रहार गरी हत्या भएको थियो ।

गोली लागेर सख्त घाइते सर्राफको विरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ