arrow

साना दलप्रति संसद अनुदार – रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
ravi-lamichhane-2080-07-16v.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट नै विद्यमान राजनीतिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीबाटै राजनीतिक व्यवस्था खतरामा परेको बताउँदै अरुमाथि आरोप नलगाउन बताए । 

प्रमुख तीन बाहेकका दलप्रति संसद अनुदार बनेको पनि उनको आरोप छ । उनले कांग्रेस, एमाले र माओवादीबाहेकका दलप्रति संसद अनुदार बनेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ