arrow

विश्वकप खेल्ने भएपछि खुशीको सीमा नराखी यसो भन्छन् कप्तान रोहित [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
rohit-sompal.jpg

काठमाडौँ । नेपाल दोस्रो पटक विश्वकप टी-२० क्रिकेट प्रतियोगितामा छानिएपछि नेपाली क्रिकेटका कप्तान रोहितकुमार पौडेलले खुशी व्यक्त गरेका छन् । 

उनले १० वर्ष अघि नेपालको वर्ल्ड कप हेरेर नै धेरै खेलाडीहरूले क्रिकेट खेल्न शुरु गरेको बताए । उनले आज बिहान उडेसँगै भगवानलाई वर्ल्डकप खेल्न पाए हुन्थ्यो भन्ने प्रार्थना गरेको सुनाए । 

आज युएईलाई हराउँदै नेपाल दोस्रो पटक विश्वकप टी-२० क्रिकेट प्रतियोगितामा छानिएको हो । 

त्यस्तै अलराउन्डर सोमपाल कामिले पनि  विश्वकपमा छानिएकोमा खुशी व्यक्त गरेका छन् । हेर्नुस् भिडियो-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ