arrow

विश्वकपमा छानिएका नेपाल र ओमान भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
nepal-oman-2023-11-02b.jpg

काठमाडौँ । आइसीसी टी-२० विश्वकपअन्तर्गत एशियाली छनोटको च्याम्पियन बन्न नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ। 

दुवै टोली सेमिफाइनलमा विजयी हुँदै विश्वकपको लागि छनोट भइसकेका छन् ।

 खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा खेल ११ बजे शुरु हुनेछ । 

नेपाल नेपाल घरेलु समर्थकमाझ उपाधि जित्न चाहन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ