arrow

उपभोक्ता हित र सूचना प्रविधि समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । 

श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा १५ औँ बैठकको कार्यसूची: उपभोक्ता हितसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ